豐中國際交流協會

बहुभाषिक सेवा सहितको कोरोना भ्याक्सिन से क खोप लगाउ न (तेस्रो मात्रा) सुरु हुदैछ।

: ○१〜○३ का सबै कुराहरू पूरा गररकयबरब्

१ दोस्रो मात्रा लगाएको ६ महिना भन्ाा भएका

२ १८ वर्ष वा सो भन्दा बढि उमेर भरका 

३ तोयोनाका सिटिद्वारा जारी गरिएको खोप कूपन भएका  

"

* भ्याक्सिनमोडेर्नाद्वारानिर्मिार।


「[खोपलगाउनेस्थान]

तोयोनाका हार्ट प्यालेट"" तोयोनाका स्टेशनबाट४मिनेटपैदल) ) 

"

म्यापको लागि यहाँ क्लिक गर्नुहोिक गर्नु वेबसाइट) →

http://www.heart-palette.com/#Gaiyou

* खोप लगाउने स्थान तोयोनाकाअनतररर् केन्द्र “कोर्यू सेन्टर” होइन। कृपया भ्रममा नपर्नु होला।


[खोप लगाउने तालिका] (अपेक्षित)

२०२२ सालको मार्च १३ (आइतबार), मारचर् (मंगलबार), त्यस पछिको मिति भने अॿ छैन।

「[अनलाइनबुकिङ्गसुरुहुनेमिति]

फेब्रुअरी २५ तारिख (शुक्रबार) दिउ०० (फोनबाटबुकिङ्गगर्नमिल्दैन) 

"

* हाल, मार्च १३ तारिख (आइतबारर मारतरफफफर (मंगलबार) को लागि मात्र बुकिङ्गखुल

यो बाहेक अन्य खोप लागाउने दिनहरुको बुकिङ्घ खुला भएको बारेमा, निर्णय हँनेबिििििि सूचना जारि गर्छौ। 


बुकिङ्गको लागि दोस्रो मात्रा लगाए। मितिबाट ६ महिना काटे पछिको दिन रोज्न सक्छौ। तर, ६ महिना पु्ग्नु अघिको दिनहरुमा दिबबबबबा बङ गर्नसकिदैन। 


वेबसाइटमारिजर्भगर्नुहोला 

https://va.toyonaka-int.com